बैक खाता अध्यावधिक गर्ने सम्बन्धि ईपिएस कोरिया शाखाको जरुरी सूचना
बैक खाता अध्यावधिक गर्ने सम्बन्धि ईपिएस कोरिया शाखाको जरुरी सूचना ईपिएस प्रणली बाट दक्षिण कोरिया गएका तपसिल बमोजिम व्यक्तिहरुको बैक खाता HRD Services Of Korea को SPAS System मा अध्यावधिक नभएको ले सो बिवरण HRD Korea बाट माग भई आएको हुंदा उपत्यका भित्र भएका ब्यक्तिहरुले कार्यलय समयमा यस ईपिएस कोरिया शाखा ग्वार्कोमा उपस्थित भई तथा उपत्यका बाहिर रहेका ब्यक्तिहरुले कार्यलय समयमा ०१५५२०४४५ र ०१५१८६३४९ र ०१५१८६३५० मा सम्पर्क गरी यथासत्य चाॉडो आफ्नो नाममा कुनै "क" बर्गको बैकमा खाता खोलि सो को बिवरण अध्यावधिक गराउनुहुन सम्बन्धित सबैको लागि सुचित गरिन्छ। * पहिलेनै कुनै "क" बर्गको बैंकमा खाता भएका ब्यक्तिहरुले पुन: नयां खाता खोल्न नपर्ने,साबिककै बिवरण अध्यावधिक गराए हुने। बैंक खाता अध्यावधिक गपाउनुपर्ने ब्यक्तिहरुको नामवलि यस प्रकार छ। S.No. Registration No. Name Date of Birth Address 1 NP02015004488 LAMSAL SANTOS 19840612 HAPUR-5, DANG 2 NP02015004602 SHRESTHA ROJAL 19950404 ARGALI- 1, PALPA 3 NP02015011248 POKHREL NAVIN 19960106 SIJUWA -9 MORAN...