2074-02-24_CW_Final तपसिलमा उल्लेखित भएका व्यक्तिहरूले तपिसल बमोजिमका कागजातहरू जेष्ठ २२ गते सम्ममा यस कार्यालयमा पेश गरिसक्नुपर्नेछ । साथै मिति २०७४ जेष्ठ २१ गते आईतबार बिहान १०:३० देखि ०३:०० बजे सम्म नेपाल ईन्भेष्टमेन्ट बैंक लाजिम्पाट(४००५०५८, ४००५०६९) गर्इ प्लेन टिकट लिनुपर्नेछ र मिति २०७४ जेष्ठ २३ गते मंगलबार ठीक ११:३० बजे इ.पि.एस. कार्यालयमा स्वयं उपस्थित भइ श्रम स्वीकृति, पासपोर्ट लगायत आवश्यक डकुमेन्ट लिई तोकिएको मिति र समयमा कोरिया प्रस्थान गर्नु पर्नेछ । तोकिएको मिति र समयमा कार्य नगर्ने कामदारहरूको सम्पूर्ण प्रकृया रद्द हुनसक्ने ब्यहोरा समेत जानकारी गराइन्छ । HRD Korea बाट उडान तालिका जुनसुकै समयमा पनि परिवर्तन हुन सक्ने छ । अन्तिम उडान पश्चात ब्यक्ति प्रस्थान नगरेमा नियमानुसारको उडान रद्द शुल्क (US$100) जरीवाना लाग्ने छ Flight List of Committed workers on June 07,2017 (जेष्ठ २४ २०७४) No Company(English) Name Gender Date of Birth Departure Date Remarks WI-1 (JU)GEUMGANG CHAPAGAIN DEEPAK M 1989-07-18 7-Jun-17 WI-2 NAMBANG FC CHANDRA SHARAN SHILWAL M 1975-11-18 7-Jun...