kamal

Friday 8 September 2023

कोरियाको श्रम तथा रोजगार मन्त्रालयले २०२३ को लागी थप १० हजार बिदेशी कामदारको कोटा बढाएको छ। अब यो बर्ष भित्र कोरियाले जम्मा १ लाख २० हजार बिदेशी कामदार भित्र्याउने भएको छ।

 


No comments:

Post a Comment