kamal

Friday 24 November 2017

HRD द्वारा E-9 भिषामा कोरियामा कार्यरत प्रबासी हरुको लागि सिप मुलक तालिम दिने सम्बन्धि सूचना

HRD द्वारा E-9 भिषामा कोरियामा कार्यरत प्रबासी हरुको लागि सिप मुलक तालिम दिने सम्बन्धि सूचना :~
प्रशिक्षण बिषय - कम्प्यूटर प्रणाली द्वारा मेसिनहरुको निर्माण प्रोग्राम machining center .
प्रशिक्षण तालिका - 2017-12-02 देखि 2017-12-17 सम्म l ( ६दिन ) हरेक हप्ता सनिबार र आइतबार दिनको ८ घण्टा l
प्रशिक्षण संस्था - 글로벌직업전문 학교 (GLOBAL VOCATIONAL TRAINING INSTITUTE )
ठेगाना - 경기도 화성시 향남읍 발안로 39번길 40 의성빌딩
( 발안 바다마트 वा 발안 하나은행 외환센터 मा झर्ने )
फोन नम्बर : 031-366-3688
यातायात र खानाको सुबिधा छ l
यो सिप अन्तर्गत तालिम लिने हरुलाई HRD KOREA ले सिप सिकेको प्रमाणपत्र दिनुको साथै कार्यकाल सकेर स्वदेश फर्किनेबेला पाउने प्रमाणपत्रमा समेत यो सिप सिकेको कुरा उल्लेख गरिने हुदा भिषा परिबर्त गर्न वा कोरिया लगाएत विभिन्न बिकसित मुलुकमा जब याप्लिकेशन को लागि सहज हुने छ l
सिप सिक्न चाहने हरुले येही नोभेम्बर 25,26(सनिबार र आइतबार) आन्सानमा अबस्थित सोल्टी रेस्टुरेन्ट मा आइ फोम भर्न सक्नु हुनेछ l
आवस्यक कागजाज - आइडी कार्ड , खाना र यातायात खर्च बुझी लिने आफ्नो बैंक खाता l
धन्यबाद !
source:https://www.facebook.com/search/top/?q=shyam%20khadka
shyam khadka   hrd ko nepali pratinidhi

No comments:

Post a Comment