2023/10/19 एरिया लक भऐकाहरूको लागि 2025-2-7 देखि कम्पनि परिवर्तनको नियम परिवर्तन भऐको छ
**2025-2-7 देखि कम्पनि परिवर्तनको नियम परिवर्तन भऐको छ।** E-9 visa लाई
••수도권 : 서울 , 인천 , 경기 बाट जता जान पनि मिल्छ भने अरू क्षेत्रबाट 수도권 जान मिल्ने छैन।
•• 비수도권 बाट कम्पनि परिवर्तन गर्दा एक महिना भित्र कम्पनि नपाऐ , 비수도권 जुनसुकै क्षेत्रमा जान मिल्ने।
राजधानी क्षेत्रबाट अन्य क्षेत्रमा जान मिल्ने तर अन्य क्षेत्रबाट राजधानी क्षेत्रमा चाहि आउन नमिल्ने गरिएको छ।
#2023/10/19 एरिया लक भऐकाहरूको लागि मात्रै , 2023.10.19 अघि कोरिया आईसक्नु भऐकाहरू जता गऐ पनि हुन्छ!!कंपनि छोड्नु अघि 노동부 मा राम्रोसगँ परामर्श लिनुहोला।
Comments
Post a Comment