
एक जना नेपालि भाइ ले ३वटा finance company बाट loan लिएको रहेछ तर ती तिन मध्य कुनै एक company को नेपाली कर्मचारी ले बदमाशी गरेर त्यो भाइ को
बिदेशी परिचयपत्र को दुर उपयोग गरेर उसको नाम बाट एउटा sim card निकालेर तेहि sim बाट OTP लिएर त्यो भाइ को bank account बाट पैसा झिकेर लगेछ! हिजो त्यो भाइ ले yangju प्रहरी मा उजुरि गरेको छ र हाल अनुसन्धान हुदै छ! तपाइ हरु लाइ पनि आफ्नो नाम बाट sim निकालेर अरु ले चलाइ रहेको शन्का छ भने माथी दिएको फोटो मा भएको website मा गएर check गर्नुस र तेसलाइ बन्द गराउनुस! सचेत रह्ननु र आफ्नो personal detail जो कोही सङ share नगर्नु होला !
Comments
Post a Comment