नेपाली राजदुतावास द.कोरीयाको आयोजना तथा उल्सान नेपाली समाजको सह आयोजनामा 2025 feb 23 आइतबारक दिन 울산중구 중안길91,서린빌딩6충 C-SPACE मा श्रमिक अभिमुखीकरण तथा सचेतना कन्सुलर सेवा प्रवाह सम्बन्धी कार्यक्रमका साथमा राहदानी नबिकरण सेवा रहेको जानकारी गराउदछौ।

 


Comments

Popular posts from this blog